Home > खेलकुद समाचार (Page 50)

क्रिकेटर शक्ति गौचनले लिए सन्यास

काठमाडौ, २९ मंसिर । नेपाली क्रिकेट टोलीका प्रमुख सदस्य शक्ति गौचनले आफ्नो खेल जीवनबाट सन्यास लिएका छन । आज पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल उनको करियरको अन्तिम खेल बनेको छ । उनले आजको खेलसँगै क्रिकेटका सम्पूर्ण खेलबाट सन्यास लिएका छन् । उनी सहभागी टोली पोखरा राइनोज र चितवन

Read More

काठमाडौं किङ्स इलाभेन इपिएलको प्ले अफमा

काठमाडौ, २९ मंसिर । एभरेस्ट प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन प्ले अफमा प्रवेश गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान सुरक्षित गरेको हो । खेलमा भैरहवाले दिएको १ सय ५० को लक्ष्य काठमाडौंले १९ दशमलव १

Read More

प्रदेश एकमा दुई ठूला फुटबल प्रतियोगिता हुने

विराटनगर, २८ मंसिर । प्रदेश नम्बर एकले दुई वटा ठूला प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश एक सरकारको सहकार्यमा आगामी पाँच वर्ष सम्मका लागि प्रतियोगिता गर्ने सम्झौता भएको हो । प्रदेश सरकारको सहकार्यमा प्रदेश नम्बर एक स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र

Read More

काठमाडौसँग पराजित हुँदै पोखरा ईपिएलबाट बाहिरियो

काठमाडौ, २८ मंसिर । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग पाँच विकेटले पराजित भएसँगै पोखरा एक खेल बाँकी छँदै बाहिरिएको हो । १६६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव २ ओभरमा पाँच

Read More

ए डिभिजन लिगको शीर्ष स्थानमा मनाङ कायम

काठमाडौ, २८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ । आठौं चरणको खेलमा आज उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दैै मनाङले उपाधि दावेदारीलाई अझ बलियो बनाएको हो । विशाल राईले खेलको ३१औं मिनेटमा गरेको गोल नै मनाङलाई जिताउन

Read More

इपीएल टी–२० मा चितवनको पहिलो जित

काठमाडौ, २८ मंसिर । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ५ रनले हराउँदै चितवनले प्रतियोगितामै पहिलो जित दर्ता गरेको हो । खेलमा चितवनले दिएको १९७ रनको चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट

Read More

संकटा ए डिभिजन लिगको दोस्रो स्थानमा

ललितपुर, २७ मंसिर । संकटा क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आलेमगरले एक एक गोल

Read More

दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु

ललितपुर, २७ मंसिर । अखिल नेपाल फुटवल संघ (एन्फा)ले दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत महिला खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो । आगामी मार्च ११ गतेदेखि काठमाडौंमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजना हुँदैछ

Read More

सरस्वती युथ क्लबले न्यूरोड टिम (एनआरटी) लाई हरायो

ललितपुर, २७ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज सरस्वती युथ क्लबले न्यूरोड टिम (एनआरटी) लाई १–० ले हराएको छ । लिगमा सरस्वतीको तेस्रो जित हो । एनआरटी भने लगातार सातौं हार बेहोर्न बाध्य भएको छ । पहिलो खेलमा बराबरी गरेको एनआरटीले भने त्यसयताका सात खेलमा लगातार हार बेहारेको

Read More

भैरहवा ग्लाडियटर्सद्धारा विराटनगर ४ विकेटले पराजित

काठमाडौ, २६ मंसिर । एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा भैरहवाको यो लगातार तेस्रो जित हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १८ ओभर चार बलमा ९१ रनमा अलआउट भयो । २० रन बनाउँदा चार विकेट खेर फालेको विराटनगरले ६४

Read More