एटीपी फाइनल्सको पहिलो खेलमा जोकोभिच विजयी
विश्व नम्बर एक नोभाक भएका छन् । लण्डनको ओटू एरेनामा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले अमेरिकाका जोन इस्नरलाई हराउँदै प्रतियोगिताको दाबेदारीता प्रस्तुत गरेका छन् । ३१ वर्षे जोकोभिचले इस्नरमाथि २–० को सहज जित निकाले । विश्व वरियताको १० औं स्थानमा रहेका इस्नरलाई जोकोभिचले ६–४ र ६–३ को सोझो सेटमा हराए
Read More
