बायर्न म्युनिखलाई यूईएफए सुपर कपको उपाधि
एजेन्सी ९ असोज जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २–१ गोलले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । गत सिजनको च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच सुपर कपको रुपमा भिडन्त भएको थियो । हंगेरीको पुस्कार अरिनामा भएको खेलमा
Read More
