Home > खेलकुद समाचार (Page 8)

काभा महिला भलिबल : नेपाल पोल ‘ए’ मा, भारतसँग उद्घाटन खेल

काठमाडौं — आगामी जेठ ८ गतेदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पोल ‘ए’मा परेको छ। नेपालले समूह चरणमा भारत, कीर्गिस्तान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पोल ‘बी’मा इरान, काजाकस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। नेपालले पहिलो खेल भारतसँग जेठ ८ गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा खेल्नेछ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा

Read More

शेख दाजुभाइको उत्कृष्ट प्रदर्शन, ओमानलाई २५७ रनको लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनायो। आसिफ शेखले ९४ रनको उत्कृष्ट पारी खेले भने आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै ४३ रन जोडे। अर्जुन कुमालले ४८ र दिपेन्द्र

Read More

ओमानविरुद्ध आशिफ चम्किए, नेपाललाई बलियो सुरुआत

काठमाडौँ: आसिफ शेख ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी खेलमा उनले ६६ बलमा ५० रन पूरा गर्दै नेपाललाई मजबुत सुरुआत दिलाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको १४औँ अर्धशतक हो। अर्जुन कुमालसँगको महत्वपूर्ण साझेदारीले नेपाललाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएको छ।

Read More

लिग–२ खेल: टस जितेर नेपालको ब्याटिङ निर्णय

काठमाडौँ: नेपाल राष्ट्रिय क्रिकेट टोली ले ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्धको लिग–२ को खेलमा टस जित्दै पहिले ब्याटिङ रोजेको छ। कप्तान रोहित पौडेल को नेतृत्वमा नेपाल मैदान उत्रिएको हो। प्लेइङ–११ मा दुई परिवर्तन गर्दै आसिफ शेख र करण केसी लाई समावेश गरिएको छ भने सोमपाल कामी र भीम सार्की बाहिरिएका छन्। यूएईविरुद्ध

Read More

दर्शक घटेपछि क्यानले घटायो क्रिकेट टिकट मूल्य

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिजमा दर्शकको संख्या घटेपछि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य आधा घटाएको छ। पहिले ४ सय रुपैयाँ रहेको टिकट अब २ सय रुपैयाँमा झारिएको छ। युएईविरुद्धका खेलमा ७५० रुपैयाँसम्मको टिकट भए पनि दर्शक उपस्थिति न्यून देखिएपछि

Read More

चेन्नई सुपर किंग्सका युवा स्टार कार्तिक शर्मा मुम्बईविरुद्ध निर्णायक प्रदर्शनमा उदायो

चेन्नई सुपर किंग्सका २० वर्षीय युवा ब्याटर कार्तिक शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा खराब सुरुवातपछि शनिबार मुम्बई इन्डियन्सविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै टोलीलाई ८ विकेटको जित दिलाए। उनले ४० बलमा ५४ रन बनाए। कार्तिकको आईपीएल डेब्यु कमजोर थियो, तर उनले कडा मेहनतपछि आफ्नो लय समातेका छन्। चेन्नईका प्रशिक्षक स्टिफन

Read More

टी–२०तर्फ बढ्दो आकर्षण, ओडीआईमा दर्शक घट्दै—नेपाल क्रिकेटमा नयाँ ट्रेन्ड

नेपालमा क्रिकेटप्रतिको दर्शक रुचिमा परिवर्तन देखिन थालेको छ। पहिले ओडीआई खेल हेर्न मौसमको पर्वाह नगरी मैदान पुग्ने दर्शकको भीड हुने गरे पनि पछिल्ला वर्षमा त्यसमा कमी आएको छ। त्यसको विपरीत, टी–२० ढाँचाका खेल र एनपीएल जस्ता प्रतियोगितामा भने दर्शक उपस्थिति उल्लेख्य रूपमा बढेको छ। छोटो समयमा नतिजा आउने भएकाले टी–२०प्रति आकर्षण

Read More

दीपेन्द्रको शतक, नेपालले यूएईलाई २९० रनको लक्ष्य दियो

काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ९४ बलमा १०० रनको शतकीय पारी खेले। विनोद भण्डारीले ५६, गुलशन झाले ४४ र रोहित पौडेलले ३९ रन

Read More

दीपेन्द्रको शानदार शतक, यूएईविरुद्ध चम्कियो नेपाल

काठमाडौं — अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध शानदार शतक प्रहार गरेका छन्। उनले ९४ बलमा १०० रन पूरा गर्दै १३ चौका र १ छक्का हिर्काए। यो एकदिवसीय क्रिकेटमा उनको दोस्रो शतक हो। उत्कृष्ट इनिङमार्फत उनले नेपालको ब्याटिङलाई मजबुत बनाएका छन्।

Read More

दीपेन्द्रको लगातार तेस्रो अर्धशतक

काठमाडौं — अलराउन्डर दीपेन्द्र सिंह ऐरीले शानदार फर्म जारी राख्दै यूएईविरुद्ध लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन्। उनले ५२ बलमा अर्धशतक पूरा गर्दै ८ चौका प्रहार गरेका हुन्। कप्तान रोहित पौडेल आउट भएपछि मैदान छिरेका उनले दबाबमा रहेको नेपाली इनिङ सम्हाले। यसअघि पनि उनले यूएईविरुद्ध ७५ र ओमानविरुद्ध ६० रन बनाएका

Read More