फ्रेन्च लिग वान फुटबल खेलमा कार्डको वर्षा, एउटै खेलमा पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड
एजेन्सी २९ भाद्र फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमा भिडन्तमै उत्रिएका छन् । खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न पुग्यो । जसमा रेफ्रीले पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड देखाउनु परेको थियो । यस सिजनमा शुरुवातदेखि नै खराव प्रदर्शन गरिरहेको
Read More
