कुशल भुर्तेलको धमाकेदार शतक, नेपाल अमेरिकाविरुद्ध मजबुत स्थितिमा
आईसीसी लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक पूरा गरेका छन्। भुर्तेलले यसअघि सन् २०२३ मा नामिबियाविरुद्ध पहिलो शतक प्रहार गरेका थिए। अमेरिकाविरुद्ध उनले १२ चौका र ३ छक्का प्रहार गर्दै शतक पूरा गरे। भुर्तेल र आशिफ शेखबीच पहिलो विकेटका लागि १४५ रनको साझेदारी भएको छ।
Read More
