सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र
इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । पुल निर्माण छाडेर हिँडेको निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दासमेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । निर्माणको जिम्मेवारी पाएका व्यवसायी शिवराम सापकोटाले प्रमुख जिल्ला अधिकारीको फोन समेत नउठाइ बेपत्ता
Read More
