Home > मुख्य समाचार (Page 107)

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताउनुभयो । मृगौलाको समस्या समाधानका लागि

Read More

झापाको पाठामारी–बनियानी–बालुवाडी सडक निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे हुन सकेन

दक्षिणी झापाको कचनकवल गाउँपालिकास्थित साबिक पाठामारी–बनियानी–बालुवाडी गरी तीन वटा साविकका गाविसलाई जोड्ने उद्देश्यले सरकारले कालोपत्रे सडक बनाउने योजना अघि सारेको थियो । योजना मात्रै हैन सरकारले टेन्डर आह्वान गरी ठेक्कासमेत लगाइसकेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण अहिलेसम्म सो सडकखण्ड बन्न सकेको छैन । ठेक्का सम्झौता मिति सकिएको

Read More

प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक

प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक गरिएको छ । गुरुयोजनाअनुसार १० वर्षमा प्रदेशको ७ हजार २ सय २६ किलोमिटर सडकको स्तरोन्ति गर्ने लक्ष्य राखिएको छ । प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज विराटनगरमा कार्यक्रमको आयोजना गर्दै गुरुयोजना सार्वजनिक गरेको हो । १० वर्षे गुरुयोजना मुख्यमन्त्री शेरधन राई र

Read More

गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको बलि

बाराको गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको वलि दिईएको छ । गढीमाई देवीको मन्दिरदेखि करिब तीन सय मिटर पूर्व रहेको ब्रम्ह स्थानमा विशेष पुजा आजा गर्दै मुसा,सुङ्गगुर,बोका ,राँगाको बली दिएर धामीले आफ्नों शरिरको पाँच स्थानबाट रगत निकालेर चढाए पछि बली खुलेको हो । तान्त्रिक दुखा धामीले आफ्नों शरिरको निधार , कान

Read More

बाग्लुङको बडिगाडमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये १० जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५

Read More

सागमा नेपाललाई २० स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २० र्पुयाएको छ । हिजो नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो । आज नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।

Read More

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको आयोगको भनाइ

आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । कूल ४ लाख ५४ हजार ११४ मतदाता रहेकामा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी दिएको छ । यसैबीच रोल्पाको थवाङमा नेकपा

Read More

धनपालथान गाँउपालिका–२ मा ८०.६० प्रतिशत मत खस्यो

मोरङको धनपाल थान गाँउपालिका–२ को वडाध्यक्ष पदकालागि आज भएको उपनिर्वाचनमा ८० दशमलव ६० प्रतिशत मत खसेको छ । सो वडामा रहेको ४ हजार ७४ मतमध्ये ३ हजार २ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना सम्पन्न भएपछि गाँउपालिकामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिकाहरु ओसारि

Read More

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा ५९.४१ प्रतिशत मत खस्यो

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा ५९.४१ प्रतिशत मात्र मत खसेको छ । धरानमा २८ मतदान स्थलका ९९ मतकेन्द्रमा भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सर्वदलिय सहमती अनुसार आजै बेलुकी १० बजेदेखि मत गणना सुरु गरिनेछ । २०७४ साल असार १४ गते

Read More

आचारसंहिताको उल्लंघन गर्दै उपनिर्वाचनको अघिल्लो दिन वितरण गर्न तयार माछा बरामद

मोरङको धनपालथान वडा नम्बर दुईमा हुन गईरहेको उपनिर्वाचनलाई प्रभावित पार्ने गरी बाड्न तयार पारिएको माछा स्थानीय र नेपाली का्रग्रेसका कार्यकर्ताले समातेर प्रहरीको जिम्मा लगाएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भोली हुने निर्वाचन प्रभावित पार्न माछा बाँडेको स्थानीयको आरोप छ । धनपालथान गाउँ पालिका वडा नम्बर दुईको वडा अध्यक्ष पदको

Read More