सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकहरु पक्राउ
सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकहरु पक्राउ परेका छन् । आज केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीवार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ओखलढुंगा जिल्ला रानीवन ७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका ९
Read More
