Home > मुख्य समाचार (Page 12)

प्रधानमन्त्रीको टिप्पणी संसदीय मान्यता विपरित : पूर्वसभामुख नेम्वाङ

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ । अहिले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपाटी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, १ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई

Read More

पार्टी र नेताहरु नसच्चिएसम्म देश बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउनु भयो । उहाँले देशको विकास हुन नसक्दा आम जनता निराश

Read More

शंकाको सुविधाको आधारमा मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिइएको हो : इन्चार्ज भट्टराई

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुग्नुभएका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताउनुभएको हो । मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय

Read More

न्यायधीश नियुक्तिका लागि छुट्टै कोर्ष बनाउने तयारी

काठमाडौं, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ । आज संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको

Read More

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि र नागरिक मैत्री सेवा विस्तारमा जोड

विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा

Read More

नागरिकता माग्दै आत्मदाहको प्रयास

काठमाडौं, ३० जेठ । नागरिकता माग गर्दै एक युवकले मोरङको कटहरीका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा उनले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । मोरङ कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गर्नुभएको हो । कामतको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सर्वाेच्च अदालतले नागरिकता विधेयक

Read More

मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौं, ३० जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ९मंगलवार० देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरु गरेको छ । मंगलवार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ । सोमवार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलवार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो

Read More

सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्न महामन्त्री थापाको आग्रह

विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर नयाँ पुस्तालाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीको हितका लागि सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्दै मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो । सभापतिले जतिसक्दो छिटो

Read More

नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत

विराटनगर, ३० जेठ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रममाथि छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१को कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने

Read More