रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, उपस्थित अनिवार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनसहित विभिन्न विषयमा छलफल हुने र सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको पार्टीले जनाएको छ।
Read More
