सांसद गौतमद्धारा स्वास्थ्यमन्त्रीको राजीनामा माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद संञ्जयकुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्नुभएको हो । डेंगुबारे
Read More
