Home > मुख्य समाचार (Page 134)

काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ

काठमाडौ, ४ पुष । प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ गरेको छ । काठमाडौंको सवारी साधनहरु सर्च गर्ने क्रममा ७७ जना पाकेटमारा पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सादा पोशाकमा खटिएका प्रहरीहरुले विभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा ७७ जना पाकेटमारालाई पक्राउ गरेको

Read More

काम छाडेर कर्मचारी मन्त्रालयमा धर्ना दिँदै

काठमाडौ, ४ पुष । कर्मचारी समायोजन अध्यादेश–२०७५ प्रति असहमति जनाउँदै असन्तुष्ट निजामती कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन । निजामती कर्मचारीहरुको एक समूहले कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन । त्यस अवसरमा उनीहरुले कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाई चरम विभेद गरेको उल्लेखले तत्काल सच्याउन

Read More

पार्टी नेतृत्वको कार्यशैलीप्रति नेताहरु असन्तुष्ट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी समिति बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन

Read More

महानिरीक्षक भन्छन्– अपराध अनुसन्धानमा स्रोत साधनको अभाव छ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको स्पष्ट पार्नुभएको छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला उहाँले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिनु भएको हो । आज ललितपुरमा आयोजित एक कार्यक्रममा

Read More

शिखरबाबा धामलाई मूर्ति हस्तान्तरण

इलामका समाजसेवी डम्बर खड्काले देउमाई नगरपालिका ४ मा रहेको शिखरबाबा धामलाई मुर्ती हस्तान्तरण गर्नुभएको छ । शिव भगवानको करिव एक लाख पर्ने मुर्ती उहाँले एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । धार्मिक पर्यटक भित्र्याउन मठ मन्दिरले ठुलो सहयोग गरेको भन्दै शिखरबाबाधामको पनि प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर हस्तान्तरण गरेको समाजसेवी खड्काले

Read More

कानुनहरु कार्यान्वयनकै क्रममा संशोधन हुँदै जान्छ ः कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले फौजदारी संहितालाई संघीय संसदको आगामी हिउँदे अधिवेशनमा समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गत भदौं १ गतेबाट कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति आलोचना भईरहँदा मन्त्री ढकालले त्यसलाई संशोधनको माध्यामबाट समृद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले सो संहिताप्रति व्यक्ति र समाजका

Read More

ठूला भारतीय नोटको प्रतिबन्धको असर झापाका बजारमा

सरकारले दुईहजार, पाँच सय र दुई सय दरका भारतीय नोटको चलनचल्तीमा प्रतिबन्ध लगाएसँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाएपछि झापाका सिमावर्ती बजारहरुमा समेत त्यसको असर देखा पर्न थालेको हो । झापाको काँकडभिट्टा, भद्रपुर र झापा बजारलगायतका सिमावर्ती बजारमा ठूला दरका

Read More

प्रदेश–१ को प्रदेशसभा अधिवेशन पुसभित्र पनि सुरु नहुने सम्भावना

विराटनगर, ३ पुष । १ नम्बर प्रदेशसभाको तेस्रो अधिवेशन पुसभित्र सुरु हुन नसक्ने सम्भावना देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अधिवेशन तत्काल बोलाउन माग गरिरहेको सन्दर्भमा प्रदेश सरकारले भने अधिवेशन बोलाउन कुनै तयारी गरेको छैन । विभिन्न कानुनको मस्यौदा निर्माणको क्रममा रहेको र प्रदेशसभाका लागि तत्कालै कुनै विजनेश दिन

Read More

जनता विद्यालय भ्रष्टाचारको अखडा बन्दै

विराटनगर, ३ पुष । कुनै समय मोरङको उत्कृष्ट भनिएको प्रदेश १ को राजधानी विराटनगरको नमूना माध्यामिक विद्यालय अहिले खराबको नमूना बनेको छ । विगतमा एक हजार भन्दा धेरै विद्यार्थी भएको यस विद्यालयमा अहिले विद्यार्थीको खडेरी परेको छ । कुनै बेला विराटनगरको सबैभन्दा राम्रो र नमुना उपाधि प्राप्त गरेको जनता नमुना माध्यामिक

Read More

महेन्द्र मोरङमा विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेन

विराटनगर, ३ पुष । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई हिजो ४ घन्टासम्म कार्यकक्षमै थुनेर तालाबन्दी शुरु गरेका विद्यार्थी संगठनसँग आज दिउसो भएको वार्ता निश्कर्षविहीन भएपछि तालाबन्दीलाई उनीहरुले निरन्तरता दिएका हुन । आज वार्ता बस्ने भनेर सहमति भएपछि हिजो

Read More