Home > मुख्य समाचार (Page 136)

सेयर लगानीकर्ताद्वारा आमरण अनसन सुरु

काठमाडौ, २ पुस । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन् । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आजबाट सेयर लगानीकर्ता दवाव समूहको

Read More

अब विराटनगरबाटै श्रम स्वीकृति

विराटनगर, २ पुस । वैदेशिक रोजगारका लागि विराटनगरबाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरबाट श्रम स्वीकृति प्रदान गर्नका लागि आवश्यक तयारी थालिएको हो । सातवटै प्रदेशमा श्रम तथा रोजागार कार्यालयमार्फत श्रम स्वीकृति दिने सरकारी कार्यक्रम र योजना अनुसार प्रदेश १ मा पहिलो कार्यालय सञ्चालनमा आउने

Read More

कर्मचारीको आन्दोलनका कारण स्थानीय तहको काम ठप्प

काठमाडौ, २ पुस । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेका छन । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निष्कर्ष निकाल्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरुले आज देशभरका सबै स्थानीय तहको कायकाज ठप्प पारेका हुन । निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित

Read More

यशोधरा गाउँपालिका पूर्ण भर्ना भएको घोषणा

कपिलवस्तुको सीमावर्ती क्षेत्रमा रहेको यशोधरालाई पूर्ण भर्ना भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभरी रहेको ५ देखि १२ वर्ष उमेरका सबै बालबालिकाहरु बिद्यालयको पहुँचमा रहेको प्रतिबेदन प्रस्तुत गर्दै गाँउपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पूर्ण भर्ना भएको गाउँपालिका घोषणा गर्नुभयो । ‘हामी सबैको ईच्छा अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराकासाथ गाउँपालिकाको– ५

Read More

आगलागीमा परी दुई दर्जन चौपाया मरे

सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका १ बेल्हिमा आज बिहान आगलागी हुँदा घर, गाईगोठ र २६ वटा चौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ । यसअघि सो गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ आगलागी हुँदा २० लाख बरारको क्षति भएको थियो । स्थानीय बिजयकुमार रायको फुसको गोठ घरमा बालेको आगो

Read More

नेकपाका दुई अध्यक्षबीच फाटो ल्याउन खोजियो

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जतिप्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पार्नु भयो । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको

Read More

प्रधानन्यायाधीशमा सिफारिस जबरामाथि सुनुवाई सुरु

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधिशमा सिफारिस

Read More

निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप

काठमाडौ, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ । आजदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो । मुलुकभर हत्या

Read More

मेचीपारीको झोलुङ्गे पुल तीन बर्षदेखि अलपत्र

झापा, २९ मंसिर । झापाको भद्रपुरस्थित झोलुङ्गे पुलको निमार्ण तीन बर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीको चरम लापरवाही र सम्बन्धित निकायको वेवस्ताका कारण झण्डै तीन करोड लागतकोे झोलुङ्गे पुल अलपत्रमा पारिएको हो । जनभावना बमोजिम काम गर्ने विश्वासका साथ जनताकै मतले चुनिएका जनप्रतिनिधिले समेत जनताका समस्यामा चासो नदेखाउँदा तीन बर्षअघि

Read More

नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा सुरु

काठमाडौ, २९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा सुरु भएको छ । आजदेखि काठमाण्डौमा सुरु महासमिति बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको छ । उद्घाटन सत्र पछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ

Read More