‘नेपालले पनि ग्रेटर नेपालको नक्शा बनाउँछ’- महामन्त्री थापा
विराटनगर, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतले नेपाली भूमि फिर्ता गर्नु पर्ने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै भारतले नेपाललाई फिर्ता गर्नु पर्ने बताउनुभयो । ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन’, महामन्त्री थापाले
Read More
