Home > मुख्य समाचार (Page 146)

आर्थिक तरलता छैन : अर्थमन्त्री

संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बजारमा आर्थिक तरलताको संकट नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीसंग कुराकानी गदै उहांले तरलताको सामान्य समस्या देखिएपनि संकटको अवस्था नभएको दाबी गर्नुभयो । उहांले दशैं लगायतको चाडपर्वका कारण सर्वसाधारणले खुद्राखुद्री साटेको र घरमा रकम संचित गरेकाले आर्थिक तरलतामा सामान्य समस्या देखिएको स्पष्ट

Read More

स्थापितलाई घोक्रेठ्याक

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई आज दिउँसो बर्खास्त गर्नुभएको हो । मन्त्री स्थापितको काम र व्यवहार प्रति असन्तुष्ट रहनुभएका पौडेलले स्थापितलाई बर्खास्त गर्नुभएको छ । संविधानको

Read More

राष्ट्रिय परिचयपत्र छपाईको काम सुरु

राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले आजदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ

Read More

प्रधानमन्त्री केही दिन अस्पतालमै रहने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि केही दिन अस्पतालमा नै रहनु हुने भएको छ । त्रिवि शिक्षण अस्पतालले आज बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो । प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक

Read More

उद्योग मन्त्रीद्वारा आइसीपीको अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपि)को स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । भारतीय पक्षलाई पूर्व जानकारी विना मन्त्री निरीक्षण र ब्रिफिङका लागि भन्दै निर्माणाधीन आइसिपीको भारततर्फ प्रवेश गर्नुभएको थियो । मन्त्रीसँगै काठमाडौंबाट विराटनगर आउनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे

Read More

२४ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाइकल एक साथ नियन्त्रणमा लिएर सार्वजनिक गरिएको छ । मोटरसाईकलहरु हराउने क्रम बढेपछि प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि

Read More

प्रधानामन्त्रीले काम थाले

स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गर्नुभएको छ । सोमबार राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज बिहानदेखि अनौपचारिक मिटिङमा सरिक हुनुभएको हो । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर

Read More

अस्ताए चक्र

नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । शनिवार राति निधन भएका उहाँको निधनप्रति गहिरो दुःख व्यक्त

Read More

बालिका बलत्कारपछि हत्याका दुई अभियुक्त पक्राउ

धनुषामा एक जना बालिकाको बलात्कारपछि हत्यामा संलग्न दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरेर घटनामा संग्लन रहेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । धनुषा औरही गाउँपालीका वडा नं. २ स्थित राम अशिष यादवकी १० वर्षीया छोरी मनिताकुमारी यादवको बलात्कारपछि हत्या

Read More

विराटनगर जुट मिलको उत्पादन बृद्धि

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनमा आएसँगै उत्पादनलाई वृद्धि गर्दे लगेको छ । गत माघ महिनामादेखि परीक्षण उत्पादन गरेको मिल्सले भदौ अन्तिमदेखि व्यवसायीक उत्पादन सुरु गरेको छ । जुट मिलका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिलबाट दैनिक ६ टन उत्पादन

Read More