पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या
काडमाडौं, भदौ ४ । फ्रान्सका लागि नेपालका पूर्व राजदुत ८० वर्षीय झाको आज विहान थापाथलीस्थित उहाँकै निवासमा मृत अवस्थामा भेटिनुभएको हो । यसैबीच, उहाँको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पु¥याइएको छ । यसअघि प्रहरीले घटनास्थलको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पूर्वराजदुत झाको घरका सहयोगी २ जनालाई प्रहरीले नियन्त्रणमा
Read More
