विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी
लेटाङ, २९ साउन । मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् । सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछिल्लो समय उक्त संख्या २२ पुगेको छ । बिरामीहरूलाई थप उपचारका लागि
Read More
