Home > मुख्य समाचार (Page 161)

‘मुलुकमा विद्यमान समस्याहरुको समाधान अहिले नगरे कहिले गर्ने ?’

काठमाडौं, ३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गर्नु भएको छ । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने

Read More

एक नम्बर प्रदेशका ९० वर्ष पुगेका वृद्धवृद्धालाई सरकारले घरमै पुगेर सम्मान गर्ने

विराटनगर, ३ फागुन । एक नम्बर प्रदेश सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले ९० बर्ष पुगेका प्रदेश १ का ज्येष्ठ नागरिकहरुलाई जनही ५ हजार नगदसहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ । बिराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार आयोजित प्रदेश सरकारको प्रथम बार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री शेरधन

Read More

अख्तियार आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं, ३ फागुन । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आज राजीनामा दिनुभएको छ । आयुक्त पाठकले आज राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र दर्ता गराउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमले जानकारी दिनुभयो । प्रशासनिक र कानूनी लगायत

Read More

सरकारले प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने

काठमाडौं, २८ माघ । सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो । त्यसैगरी समारोहलाई

Read More

जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाउनु भयो । उहाँले

Read More

भेनेजुएला प्रकरणमा ओलीतिर लक्षित गर्दै दाहालले भने– व्यक्तिको भनाइले अर्थ राख्दैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटना क्रममा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ आफूले भेनेजुएला प्रकरणमा वक्तव्य दिएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वक्तव्यबारे असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष दाहालले आज भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ पार्टीको सचिवालय बैठक

Read More

ट्राफिक प्रहरीद्वारा खुलेआम रकम असुली

सुनसरी, १९ माघ । सुनसरीका विभिन्न क्षेत्रहरूमा ट्राफिक प्रहरीले सवारी चेकजाँचको नाममा गैरकानुनी ढंगबाट रकम असुल्ने गरेको पाइएको छ । सुरक्षाको बहाना गर्दै ट्राफिक प्रहरीहरूले सुनसरीको ग्रामीण क्षेत्रहरूसँग जोडिएको मुख्य राजमार्गहरूबाट अवैध रकम असुल्ने गरेको पाइएको हो । सुनसरीको चतरास्थित कोशी पुल नजिकै ट्राफिक प्रहरीले सवारी चेकजाँचको बहानामा स्थानीय तथा व्यवसायीबाट अवैध

Read More

क्यान्सर डे को पूर्वसन्ध्यामा विराटनगरमा ‘स्वास्थ्यका लागि दौड’

विराटनगर, १९ माघ । सुर्ती सेवन क्यान्सरको मुख्य कारक रहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले क्यान्सर रोगबाट बच्न सुर्तीको कुलत छाड्नुका साथै सजगता आवश्यक रहेको बताएका छन् । विराटनगर प्लाटिनम राउण्ड टेबल–११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा क्यान्सर रोगबाट बच्नका लागि सचेतनामूलक दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरस्थित

Read More

रुपमतीका परिवारलाई न्याय माग्दै स्थानीय सडकमा

विराटनगर, १९ माघ । माघ १३ गते विराटनगरस्थित सिंघिया खोलामा शव भेटिएकी ११ वर्षीया बालिका रुपमती दासका परिवारलाई न्याय दिन माग गर्दै आज विराटनगरमा प्रदर्शन भएको छ । स्थानिय सर्वसाधारणले स्वतस्फर्तरुपमा ¥याली निकालेर रुपमतीका परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन् । मृतक बालिकाको घर रहेको मधुमारा बलुवाहीबाट निकालिएको स्थानीयको

Read More

प्रेमिसँग मिलेर आफ्नै श्रीमतीले श्याम सरदारको हत्या गरेको खुलासा

इटहरी, १९ माघ । गत जेठमा इटहरी उपमहानगर अन्तरगत १३ खनारस्थित कार्टुन फ्याक्ट्रि अगाडी मृत अवस्थामा फेला परेका स्थानीय ३५ बर्षिय श्याम सरदारको आफ्नै श्रीमतीले हत्या गरेको तथ्य सार्वजनिक भएको छ । परपुरूष संग अवैध सम्बन्ध बढेपछि श्रीमानले थाहा पाउने डरले प्रेमिसंग मिलेर ३२ बर्षिया श्रीमती देवकि सरदारले श्रीमानको निर्मम हत्या

Read More