थापाले पनि अनसन तोडे
काठमाडौं, १९ माघ । प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि आज अनसन तोड्नु भएको छ । शिक्षण अस्पतालमा नै अनसन बस्नु भएका थापाले आज अनसन तोड्नु भएको हो । काठमाडौं महानगरपालिका २० स्थित भिमसेनस्थान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय
Read More
