कानुन विपरीत श्रमिकका रुपमा प्रयोग गरिएका ६ बालकको उद्धार
मोरङ, २ माघ । कानुन विपरीत बालश्रमिककारुपमा प्रयोग गरिएका ६ जना बालकलाई मोरङ प्रहरीले उद्धार गरेको छ । प्रहरीले उनिहरुलाई मोरङको कटहरी गांउपालिका ५ स्थित कृष्णप्रणाम इट्टा भट्टाबाट उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र बालबालिकाको क्षेत्रमा कामगर्ने सिबिनका पदाधिकारी सहितको टोली आज सो ठांउ पुग्दा १६ बर्ष मुनिका
Read More
