Home > मुख्य समाचार (Page 164)

संघीय सरकारले ल्याएको प्रहरी ऐनको विरोध

जनकपुर, १ माघ । संघीय सरकारले ल्याएको प्रहरी ऐनको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीले विरोध गर्नुभएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय प्रहरीले ऐन संघीयताको मर्मतविपरीत आएको बताउँदै त्यसलाई अविलम्ब सच्याउन माग गर्नुभएको छ । उहाँले जिल्लाको दोस्रो तह डिएसपीसम्मलाई

Read More

सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने भट्टराईको प्रस्ताव

काठमाडौं, ३० पुष । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको हो । आज काठमाडौंमा आयोजित एक

Read More

२ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

जनकपुर, ३० पुष । २ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा आज उपचारको लागि अस्पतालमा भर्ना हुनुभएको छ । आर्थिक मामिलामन्त्री विजय यादवले आफूले भनेको गैरसरकारी संस्थालाई काम नदिएको झोकमा झालाई मन्त्रालयमा बोलाएर कुटपिट गर्नुभएको थियो । कुटपिटबाट घाइते भएका झा राति नै जनकपुरको

Read More

डा. केसी अस्पताल भर्ना

इलाम, ३० पुष । १६ औं सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज इलाम अस्पतालमा सारिएको छ । चिकित्सकहरुका अनुसार मुटुको धड्कन वढेको, छातीमा निमोनिया देखा परेपछि उहाँलाई इलाम अस्पतालमा सारिएको हो । श्वासप्रश्वासमा समस्या आएका कारण हिजैदेखि डा. केसीलाई अस्पताल सार्न खोजिएपनि उहाँले मान्नु भएको थिएन

Read More

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

विराटनगर, ३० पुष । आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । आज बिहान धर्ना स्थलबाट र्यालीसहित सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ६ दिनयता धर्नामा

Read More

प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर, ३० पुष । सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पब्लिक फोरमको अगुवाईमा आज विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । प्रदेश सरकार गठन भएको १० महिना वितिसक्दा पनि जनताले महसुस गर्ने गरी काम नभएको, प्रदेशको नामाकरणसहित स्थायी राजधानी तोक्न नसकेको भन्दै विराटनगरको ट्राफिक चौकमा १ घण्टा प्रदर्र्शन गरिएको हो । प्रदेशका

Read More

१ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु

विराटनगर, ३० पुष । प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताउनुभयो । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरुको आयोजनामा भएको प्रदेश नम्बर १

Read More

हुण्डीकारोवारी ७० लाखसहित विराटनगरमा पक्राऊ

विनु तिम्सिना जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरले ६९ लाख ५७ हजार ६ सय रकम सहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम आज बिहान ११ बजे बरामद गरेको हो ।

Read More

समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगत्तै हटाउने चेतावनी

विराटनगर, २८ पुष । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सन्चारकर्मीमाझ मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने सरकारले तयारी गरेको बताउनु भएको हो । उहाँले संघ, प्रदेश र स्थानीय

Read More

पार्टी फुटपछि रवीन्द्र्र मिश्रको यस्तो प्रतिक्रिया

ललितपुर, २८ पुष । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्ने बताउनुभएको छ । आज ललितपुरको बखुनडोलस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विच्चलित नभई मुल्य मान्यतासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पार्टी फुटपछि आफुहरुको यात्रामा

Read More