मकालु समाचारको प्रभावले गुणस्तरीय सडक बन्दै
सुनसरी, २८ पुष । सुनसरीको लौकही झुम्का सडक खण्डमा पप्पु कन्ट्रक्सनले गरेको काम गुणस्तरहीन र मापदण्ड विपरीत भएको समाचार प्रसारण भएपछि पप्पु कन्ट्रक्सनले सम्झौता बमोजिम काम गर्न सुरु गरेको छ । विगत ४ वर्ष अघि एडिबीसँग सम्झौता भएको सो सडक खण्डको काम गुणस्तरहीन र मापदण्ड विपरीत भएको समाचार मकालु टेलिभिजनमा प्रसारण
Read More
