दाङमा दुर्घटना : मृतकको संख्या २३ पुग्यो (अपडेट)
दाङ, ७ पुष । दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्र्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ता हुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ७ सय मिटर तल खसी
Read More
