तेह्रथुममा शव बाहन नहुँदा समस्या
तेह्रथुम, ५ पुष । तेह्रथुम जिल्लामा शब बाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा निजी सवारी साधनले समेत शब बोक्न नमान्दा जिल्लावासीले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ । शव वाहन नहँुदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा
Read More
