Home > मुख्य समाचार (Page 177)

प्रदेश–१ को प्रदेशसभा अधिवेशन पुसभित्र पनि सुरु नहुने सम्भावना

विराटनगर, ३ पुष । १ नम्बर प्रदेशसभाको तेस्रो अधिवेशन पुसभित्र सुरु हुन नसक्ने सम्भावना देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अधिवेशन तत्काल बोलाउन माग गरिरहेको सन्दर्भमा प्रदेश सरकारले भने अधिवेशन बोलाउन कुनै तयारी गरेको छैन । विभिन्न कानुनको मस्यौदा निर्माणको क्रममा रहेको र प्रदेशसभाका लागि तत्कालै कुनै विजनेश दिन

Read More

जनता विद्यालय भ्रष्टाचारको अखडा बन्दै

विराटनगर, ३ पुष । कुनै समय मोरङको उत्कृष्ट भनिएको प्रदेश १ को राजधानी विराटनगरको नमूना माध्यामिक विद्यालय अहिले खराबको नमूना बनेको छ । विगतमा एक हजार भन्दा धेरै विद्यार्थी भएको यस विद्यालयमा अहिले विद्यार्थीको खडेरी परेको छ । कुनै बेला विराटनगरको सबैभन्दा राम्रो र नमुना उपाधि प्राप्त गरेको जनता नमुना माध्यामिक

Read More

महेन्द्र मोरङमा विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेन

विराटनगर, ३ पुष । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई हिजो ४ घन्टासम्म कार्यकक्षमै थुनेर तालाबन्दी शुरु गरेका विद्यार्थी संगठनसँग आज दिउसो भएको वार्ता निश्कर्षविहीन भएपछि तालाबन्दीलाई उनीहरुले निरन्तरता दिएका हुन । आज वार्ता बस्ने भनेर सहमति भएपछि हिजो

Read More

कांग्रेस महासमिति बैठक तनावग्रस्त

काठमाडौ, ३ पुष । नेपाली कांग्रेसको महासमिति बैठक स्थल आज केहीबेर तनावग्रस्त भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो । जिल्ला सभापतिहरुले राखेको अडान विपरित सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु

Read More

सर्वोच्च अदालतमा आगलागी

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरभित्र रहेको एक भवनमा आज बिहान आगलागि भएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागि भएको हो । विद्युत सर्ट भई आगलागि भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भवन पुरानो र जीर्ण

Read More

वैदेशिक रोजगारीका विकृति छिट्टै समाधान ः विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई छिट्टै समाप्त पार्ने बताउनुभएको छ । मन्त्री विष्टले वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीमा देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । १८ औं अन्तराष्ट्रिय अप्रवासन दिवसको

Read More

विपद् व्यवस्थानमा ध्यान दिन सरकारसँग सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको छ । सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । ‘विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई आज काठमाडौंमा

Read More

पार्टीलाई एकताबद्ध बनाउन नेकपा नेतृत्वसँग माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन । केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको आजको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना पनि गरेका थिए । उनीहरुले सरकारले जनअपेक्षाअनुसार

Read More

पूर्वप्रधानमन्त्री गिरीको निधन

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको आज बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । कलेजोमा क्यान्सर रोग लागेका उहा यसअघि करिब

Read More

डिसहोमको कर छली धन्दा

२, पुस । आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले डिजिटल टेलिभिजन सेटअप बक्स (पे–टिभी) जडानका नाममा ९ वर्षदेखि करोडौं रुपैयाँ कर छली गर्दै आएको छ । लामो समयदेखि कर तथा रोयल्टी रकम छली गर्दै आए पनि सम्बन्धित निकाय भने बेखवर छ । नेपालमा अहिले झन्डै एक दर्जन

Read More