अदालतले रोक्का गरेको १५ लाख रकम पीडकले नै लगे
विराटनगर, २ पुस । लेनदेन मुद्धामा अदालतले रोक्का गरेको रकम रहस्यमय ढंगले प्रतिवादीले लगेको खुलासा भएको छ । लेनदेन मुद्दामा अदालतले रोक्का गरेको धरौटी बापतको १४ लाख ९१ हजार रुपैया जिल्ला अदालत मोरङका कर्मचारीको मिलेमतोमा प्रतिवादीले नै लगेका हुन् । विराटनगर–३ घर भएका केदार पराजुलीले आफू पराजित भएको मुद्दामा कर्मचारीसंग मिलेमतो
Read More
