निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप
काठमाडौ, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ । आजदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो । मुलुकभर हत्या
Read More
