Home > मुख्य समाचार (Page 183)

कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले दियो ३ लाख ५० हजार बराबरको ए.सी.

विराटनगर, १८ मंसिर । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई ३ लाख ५० हजार मूल्य बराबरको ए.सी. सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेललाई अस्पताललाई चाहिने ५ वटा ए.सी हस्तान्तरण गर्नुभएको हो । मेसु पोखरेलले बच्चा वार्ड र लेबर रुममा ए.सी नभएकाले सुत्केरी

Read More

अन्तर-प्रदेश वैठकका विषयमा यसो भन्छन् मुख्यमन्त्री राई…

विराटनगर, १८ मंसिर । केन्द्र सरकारले मंसिर २३ गतेका लागि आव्हान गरेको अन्तर–प्रदेश बैठकमा एक नम्बर प्रदेश सरकारले कर्मचारी अभाव, अधिकार बाँडफाड लगायतका विषयमा देखिएको विवादका विषयमा कुरा राख्ने तयारी गरेको छ । आज सन्चारकर्मीसँग कुराकानी गर्दे प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको पहिलो चरणमा देखिएका समस्या समाधान गर्न उक्त

Read More

विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको विषयमा छानवीन सुरु

काठमाडौ, १७ मंसिर । संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानवीन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले सो सम्बन्धमा छानवीन सुरु गरेको हो । विद्युत प्रशारण

Read More

नेविसंघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौमा हुने

काठमाडौ, ११ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । नेविसंघ केन्द्रिय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका

Read More

सामाजिक सुरक्षा कार्यक्रम लागू

काठमाडौ, ११ मंसिर । सरकारले निजी श्रेत्रमा कार्यरत श्रमिकलाई अवकासपछि आजीवन निवृत्तीभरण पेन्सनको व्यवस्थासहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । सो कार्यक्रमको राजधानीमा आयोजित एक कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक सुरुवात गर्नुभयो । सरकारले सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा

Read More

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ८ स्थित राजमार्गमा बिग्रिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिग्रिराखेको लु. १ ख ७०६१ नं. को ट्रकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको स. १ प ९०५८ नं. को मोटरसाईकल गएराती ठोक्किदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका

Read More

घरमा सल्केको आगामा परि एकै परिवारको ४ जनाको मृत्यु

अचानक घरमा सल्केको आगामा परि झापाको शिवसताक्षी—७ लालझोडामा गएराति दुई नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीय राधिका, ४ वर्षीया छोरी चन्द्रा र ५ महिनाका छोरा टिकारामको मृत्यु भएको हो । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता

Read More

विराटनगरबाट आजदेखि माउण्टेन फ्लाईट सुरु

विराटनगर, ८ मंसिर । प्रदेश एकको अस्थाई राजधानी विराटनगरबाट आजदेखि माउण्टेन फ्लाईट सुरु भएको छ । पहिलो उडानमा प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीमण्डलका सदस्य र सरकारी उच्चपदस्थ कर्मचारीहरुले भ्रमण गर्नुभएको छ । प्रदेश एकको पर्यटन विकासको नीति तथा कार्यक्रमलाई टेवा पुर्याउने उद्धेश्यले विराटनगरबाट माउण्टेन फ्लाईट शुरु गरिएको छ । शनिवारबाट शुरु गरिएको

Read More

राजा बाबुको गोली हानी हत्या, स्थानीय आन्दोलित

कपिलवस्तु, ८ मंसिर । गत बर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहनु भएका दिपेन्द्रकुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरि हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा गएराती अज्ञात समूहले उहाँलाई गोली प्रहार

Read More

तिर्थयात्री बोकेको बस दुर्घटना, ५ जनाको मृत्यु

सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत कंकालिनी हनुमाननगर नगरपालिका १० स्थित इनरवामा गएराति तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । धरानको बराहक्षेत्रबाट तिर्थ गरेर सप्तरीको डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै गर्दा बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको हो ।

Read More