Home > मुख्य समाचार (Page 184)

दुहवी गोली काण्ड : सहमतिपछि आन्दोलन फिर्ता

दुहवी, ६ मंसिर । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले आन्दोलन फिर्ता लिएका छन् । आज दिउसो प्रशासनसँग भएको वार्तामा गृहमन्त्रीको राजीनामा बाहेक सम्पूर्ण माग पुरा गर्ने आश्वासन दिएपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएका हुन् । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै

Read More

दुहवीमा आज पनि प्रदर्शन जारी

दुहवी, ६ मंसिर । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृहमन्त्री घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका छन् । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनिहरुको माग छ । शहीद घोषणा र सरकारी

Read More

सरकारले आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति बनाउने

काठमाडौ, ६ मंसिर । सरकारले आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति बनाउने घोषणा गरेको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आँखाको उपचारमा सबैको सहज पहुँच पुर्याउने गरी आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति बनाउन लागिएको जानकारी दिनु भएको हो । आज काठमाडौंमा आयोजित आँखाको ट्रकोमा रोग निवारण समारोहलाई सम्बोधन गर्दै उहाँले

Read More

सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल हुने

विराटनगर, ६ मंसिर । विराटनगर स्थित ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेको छ । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का विजेतालाई २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरिएको हो । ए–वान ईन्टरटेन्मेन्ट प्रालिले आज

Read More

अज्ञात समूहले चलाएको गोली लागि दुहवीमा एकको मृत्यु

सुनसरी, ५ मंसिर । छाताबेलीमा अज्ञात समूहले चलाएको गोली लागि स्थानीय फिदा हुसेनको मृत्यु भएको छ । बिहान मर्निङ वाकको क्रममा रहेका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५० वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेका हुसेनमाथि मोटरसाइकलमा रहेका दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेको

Read More

मंसिर ८ गते देखि विराटनगरबाट माउन्टेन फ्लाइट हुने

विराटनगर, ४ मंसिर । लामो समयको प्रतिक्षापछि नीजि क्षेत्रको पहलमा विराटनगरबाट माउन्टेन फ्लाइट हुने भएको छ । विराटनगरका ७ जना ट्राभल्स एजेन्सीहरु मिलेर यति एयरलाइन्सको बिमान चार्टर गरेर माउन्टेन फ्लाइट सुरु गर्न लागिएको हो । माउन्टेन फ्लाइट संचालन गर्ने विराट होलिडेजले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आउँदो मंसिर ८ गते शनिबार

Read More

विशेष अदालत गठन गर्न नेपाली कांग्रेसको माग

काठमाडौ, ४ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्वपीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । आज काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पीडितलाई

Read More

कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीहरुले विगत ५ महिनादेखि तलब पाएका छैनन् । कर्मचारीले अषाढदेखि तलब नपाएका हुन । कर्मचारीहरुले बृहत्तरका अध्यक्ष शालिग्राम सिंहको लापरवाही र मनोमानीका कारण हालसम्म तलब पाउन नसकेका हुन् । उनिहरुले आफुहरुले तलव माग गर्दा अनावश्यक दुख दिने गरेको समेत बताएका छन । कर्मचारीहरुले अध्यक्ष सिंहले

Read More

देश र जनताको हितमा योगदान गर्न ओलीका आह्वान

ललितपुर, ३ मंसिर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा योगदान गर्न सबैलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गर्नु भयो । स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति

Read More

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको आरोप

ललितपुर, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गर्नुभएको हो । दुई तिहाईको सरकार गठन संगै मुलुकमा राजनीतिक स्थिरता आएको

Read More