कम्युनिष्ट आन्दोलनका अगुवा भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरियो
विराटनगर, १ मंसिर । कम्युनिष्ट आन्दोलनका अगुवा एवम् पुर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा आज नागरिक अभिनन्दन गरिएको छ । विराटनगरलाई कर्मभूमि वनाउदै नेपालको राष्ट्रिय राजनितिको उचाईमा पुग्नु भएका अधिकारीलाई ८३ वर्षको उमेरमा जेष्ठ नागरिक सम्मान दिदै अभिनन्दन गरिएको हो । एक नम्वर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वहाङले कदरपत्रबाट तथा
Read More
