उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न
उदाउँदो सुर्यलाई अर्घ दिएसँगै सूर्य उपासनाको पर्व छठ आज समापन भएको छ । नदी, खोला, तलाउ र जलाशय किनारमा सुर्यदेवको उपासना गर्न उपस्थित भएका ब्रतालु र श्रद्धालुले आज बिहानै झुल्किएको उदाउँदो सुर्यलाई अर्घ दिएका छन् । सुर्यदेवलाई अर्घ दिएसंगै छठ पर्वको चारदिनसम्म गरिने विभिन्न उपासनाका सम्पुर्ण कार्यक्रमहरु पुरा भएका छन्
Read More
