सुन तस्करी प्रकरण : थप २ जनालाई छाड्न अदालतको आदेश
विराटनगर, २९ कार्तिक । बहुचर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेकामध्ये दुईजनालाई उच्च अदालत विराटनगरले आज धरौटीमा छाड्न आदेश दिएको छ । मुद्दाका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान भनिने प्रभात अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीश
Read More
