कृषि र रोजगारीमा ध्यान दिन सांसदहरुको माग
काठमाडौं, ७ जेठ । प्रतिनिधिसभा सदस्यहरुले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलगायतको क्षेत्रमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सरकारले उखुलाई उधारो बाली बनाएको बताउनु भयो । उहाँले उखु किसानको भुक्तानीको मस्यालाई तत्काल समाधान गर्न सरकारसँग
Read More
