सीडीओ कार्यालयको चेतावनी: १५ दिनभित्र भूमिहीनलाई बसोबास, अतिक्रमित टहरा खाली गर्न निर्देशन
काठमाडौं जिल्ला प्रशासन कार्यालय (सीडीओ) ले वास्तविक भूमिहीनको पहिचान गरिसकेपछि १० देखि १५ दिनभित्र उनीहरूको बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ। कार्यालयका अनुसार नदी किनार तथा सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा हटाउन मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेसम्म खाली गर्न निर्देशन दिइएको छ। सो अवधिभित्र स्वेच्छाले नहटाए
Read More
