Home > मुख्य समाचार (Page 191)

मकालु सम्वाददाता पुरस्कृत

नेपाल प्रेस युनियन मोरङले आफ्नो जिल्ला अधिवेशनको अवसरमा ५ जना पत्रकारलाई पुरस्कृत गरेको छ । युनियनको आज विराटनगरमा आयोजित आठौं अधिवेशन तथा पुरस्कार वितरण समारोहकाबीच ५ जनालाई पुरस्कृत गरिएको हो । पुरस्कृत ५ पत्रकारमध्ये दुईजना मकालु टेलिभिजनमा आबद्ध पत्रकार हुन । सो अवसरमा मकालु टेलिभिजनकी संवाददाता सुशिला पाठकलाई ११ हजार

Read More

एक नंवर प्रदेशको राजधानीको टुंगो एक हप्ताभित्रमा लाग्ने

प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर एकको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीले राजधानीको टुङ्गो गृहकार्य थालेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुइतिहाइ बढी मत रहेको नेकपा भित्रै एकमत नभइरहेको बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ

Read More

शिक्षा सेवा आयोग परीक्षाले होटल खचाखच ः पर्यटक समस्यामा

इलामका होटलहरु भरिएपछि बाहिरबाट इलाम भित्रिएका पर्यटकहरु समस्यामा परेका छन् । शिक्षा सेवा आयोगको परिक्षाका कारण होटलहरु भरिएपछि उनीहरुलाई कहाँ बस्ने भन्ने समस्या छाएको छ । इलाममा १ सय बीस होटल छन् । यहाँ एक रातका लागि सात सय जना बस्न सक्ने क्षमता छ । जम्मा परिक्षार्थी नै करिव सात

Read More

निर्मला पन्त हत्या प्रकरण प्रतिवेदन : हात्तिआयो फुस्सा नहोस्

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्ै कानुनी कठघरामा उभिने बताउनुभएको हो । उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाईसकेकाले अब दोषि

Read More

दसैं अग्रिम टिकट खुला

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवसायीहरुले आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको हिजो बसेको बैठकको निर्णय अनुसार देशभर दसैंको अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भयो ।

Read More

अधिनायकवादी शैली असफल पारौं : देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिनु भएको छ । सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन

Read More

एसिड आक्रमणकी घाइतेको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको गएराति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम

Read More

होम पाइपभित्र शव भेटियो

विराटनगरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा भेटिएको छ । विराटनगर रानीस्थित छाला फ्याक्ट्री पूर्वपट्टि धान खेतको बीचमा शव भेटिएको हो । धानखेतको बीच भागमा उत्तरदक्षिण बग्ने पैनीमा रहेको होमपाइपभित्र शव लुकाएर राखिएको अवस्थामा भेटिएको छ । वडानम्बर १७ र १८ को सिमानामा रहेको होम पाइपभित्र शव राखेपछि दुवैतर्फ परालको बुजो

Read More

भुटाहा गोली काण्ड : आन्दोलन चर्काउने चेतावनी

सुनसरीमा मौलाना खुर्शिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्न लाग्दा समेत हत्यारा पत्ता नलागेको भन्दै मुस्लिम अगुवाहरुले आन्दोलन चर्काउने चेतावनी दिइरहदा स्थानीय प्रशासनले भने सबै माग सम्बोधनको चरणमा पुगेको जनाएको छ । गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडानका कारण खुर्शिदको शव घटनास्थल भुटाहाबाट उठाइएको

Read More

संविधान दिवस भब्य रुपमा मनाइयो

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस देशै भरि मनाइएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताउनुभएको छ । उहाँले संविधानले

Read More