महायज्ञको पाँचौ दिनसम्ममा ७ लाख बढी रकम संकलन
सुनसरीको चतराधाममा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित विराटनगरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिनसम्म ७ लाख बढी रकम संकलन भएको छ । चतरास्थित जगद्गुरु पीठ तथा मन्दिर दीगोरुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ३० गतेबाट शुरु भएको सप्ताह पुराणमा मंगलबार बेलुकासम्म ५ लाख संकलन भएको आयोजक समितिका सचिव दधिराज सुवेदीले
Read More
