Home > मुख्य समाचार (Page 194)

यी हुन विराटनगर बमकाण्डका मतियार

साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरपालिकामा बम विस्फोट गराएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुमा सिरहा लक्ष्मीपुर परतार गाउँपालिका ३ का २० वर्षीय अभिमन्यु गिरी, मोरङको जहदा

Read More

१६ तोला सुनसहित पक्राउ

सुनसरीबाट १६ तोला अवैध सुनसहित एक कारोबारी प्रक्राउ परेका छन् । तस्करीमा संलग्न तफेजुल अन्सारीलाई शसस्त्र प्रहरीले सुनसरीको हरिनगर गाँउपालिका अन्र्तगत पर्ने भारतीय सीमावर्ती क्षेत्र घुस्कीबाट १६ तोला सुन सहित पक्राउ गरेको हो । घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलिपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे

Read More

म्याङलुुङ–बसन्तपुर सडक यो हालतमा

तेह्रथुमको सदरमुकाम जोड्ने एक मात्र म्याङलुुङ–बसन्तपुर सडक अबिरल बर्षाका कारण हिलाम्मे भएपछि यात्रुहरु लाई सास्ती भएको छ । बसन्तपुर देखि म्याङलुङ्ग सम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्षभएपनि र्ममतमा ध्यान नदिदा बर्खायाम सुरु हुने बित्तिकै सडक पुरै हिलाम्मे हुदा जिल्लाबासीलाई सास्ती भोग्न बाध्य छन । कोसी पहाडी राजमार्ग अन्र्तगत

Read More

सामाजिक सञ्जाल इमोमार्फत ठगी गर्ने पक्राउ

सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जना लाई पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका ६ बस्ने २१ वर्षिय अजितकुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश ऋषिदेव र सुनवर्षि नगरपालिका ५ वस्ने ३३ वर्षिय हेमशंकर ऋषिदेवलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई रंगेली

Read More

काडमाडौमा विमिस्टेक सम्मेलन सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री एवम् विमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित विशेष समारोहमा सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै विमस्टेक चौंथो शिखर सम्मेलन प्रारम्भ भएको घोषणा गर्नु भएको हो ।

Read More

हिन्दु राष्ट्र पुर्नस्थापना राष्ट्रिय जागरण अभियान शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेश एकमा हिन्दु राष्ट्र पुर्नस्थापना राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सो अवसरमा प्रदेश एकको अस्थायी राजधानी विराटनगरमा आज प्रदेशस्तरिय कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन हिन्दुु राष्ट्रको आवाज उठाएको बताउनुभयो । उहांले

Read More

एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गर्नु भएको हो । आज काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक

Read More

नीजि क्षेत्रलाई आतंकित नबनाऊ : राणा

उद्योगी, व्यवसायीहरुले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई समद्ध बनाउन नीतिगत सुधारमा जोड दिन सरकारसँग माग गर्नुभएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जथाभावी कर बढाएर निजी

Read More

जनताको करमा दर

भद्रपुर नगरपालिका कार्यालयले तीजको दर खाने कार्यक्रम आयोजना गर्न लागेको भन्दै नेपाल महिला संघ भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नेपाल महिला संघ नगर समितिमा आवद्ध महिलाहरुले आज बिहान भद्रपुर नगरपालिका कार्यालयमा पुगेर जनताको करको दर कार्यक्रम स्थगनका लागि ज्ञापनपत्र मार्फत ध्यानकार्षण गराएका हुन । नगरपालिकाले भदौ २२ गते

Read More

एक नम्वर प्रदेशलाई लिम्बूवान नमाङ्कनको माग गर्दै प्रदर्शन

विराटनगर, भदौ ११ । प्रदेश नम्बर १ लाई लिम्बुवान नामाङ्कन गर्न माग गर्दै लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर १ का झापा, मोरङ, इलाम,ताप्लेजुङ लगायतका ९ जिल्लाबाट सहभागी उनीहरुले लिम्बुवान राज्य नामाङ्कन गर्न माग गर्दे विराटनगरमा ¥याली निकालेका छन् । विभिन्न जिल्लाबाट महेन्द्रचौकमा भेला भई सहभागीहरुले लिम्बुवान, खम्बुवान

Read More