सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ
१० भदौ, विराटनगर । गएको भदौ ३ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरी आइतबार सार्वजनिक गर्दै
Read More
