Home > मुख्य समाचार (Page 22)

तपस्वी भनिएका रामबहादुर बम्जनको बारास्थित घरमा प्रहरीद्वारा अदालतको म्याद टाँस

सर्लाही ३० कात्तिक तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर–१२ बुङ्गजोर स्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ । आफ्ना अनुयायी माथि हत्या र बलात्कारको आरोप लागेका बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन आउनु भन्दै उनको घर र वडा कार्यालयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले म्याद टाँस गरेको

Read More

अनावश्यक रुपमा घर घरमा अक्सिजन ग्यासका सिलिन्डर भण्डारण गरी राख्दा प्रदेश १ मा ग्यास सिलिण्डरको अभाव

मोरङ ३० कात्तिक प्रदेश १ मा अक्सिजन ग्यासको खपत अध्याधिक बृद्धि भएपछि उत्पादक कम्पनीहरुले बजारको माग धान्न सकेका छैनन । कोरोना संक्रमण ह्वात्तै बढेपछि संक्रमितहरुको स्वासप्रस्वास समस्या समाधानमा प्रयोगहुने अक्सिजनको माग आकाशिएको छ । खपतमा बृद्धि भएपछि अक्सिजनको मागपुर्ति गर्न उत्पादक कम्पनीहरुलाई यतिवेला सकस भएको छ । दिनरात उत्पादन गर्दा पनि

Read More

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबद्र्धन पूजा गरिँदै

बिराटनगर ३० कात्तिक यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबद्र्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले

Read More

सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओलीमाथि पुनः दबाब

काठमाण्डौ २५ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले ओलीलाई २७ गते बैठक बस्ने प्रस्तावमा सहमति जनाउन आग्रह गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

Read More

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु

बिराटनगर २५ कात्तिक प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन्

Read More

उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

बेलबारी २५ कात्तिक तीजदेखि छठ पर्वसम्मको समय केराको राम्रो व्यापार हुने सिजनका रुपमा चिनिन्छ । तर, यो वर्ष भने केराखेती किसानले राम्रो आम्दानी गर्न सकेनन् । पहिले व्यापारी बगानमै आएर किन्ने गरे पनि यो वर्ष भने कोरोना भाइरसको त्रास देखाउँदै व्यापारीहरु नआउने आएकाबाट पनि उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

Read More

कोरोनाले वर्षभरीको तालिका प्रभावित

काठमाण्डौ २५ कात्तिक कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे । तर

Read More

विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेन

विराटनगर २५ कात्तिक विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेको छैन । सीमा सिल गरिएको अवस्थामा समेत अवैधानिक बाटोबाट दैनिक सयौं मानिसहरु वारपार गरिरहेका छन । विराटनगर महानगरपालिका वडानम्बर १७ इश्लामपुरको नेपाल भारत सिमाक्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको पर्याप्त उपस्थिति छ । सुरक्षाकर्मीको बाक्लै उपस्थिति भएपनि

Read More

पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ २५ कात्तिक पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई

Read More

कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायको निष्कर्ष

विराटनगर २४ कात्तिक उपभोक्ताले खरिद गरेको कोशी ग्याँसमा झण्डै साढे ३ किलो तौल कम हुनुले मानिसले पैसा कमाउन कतिसम्म बद्मासी गर्छन् भन्ने पुष्टि गरेको छ । कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायले निष्कर्ष निकालेको छ । कम्पनीले प्रयोग गर्ने शिलक्याप सहजै खोल्न मिल्ने भएकाले उपभोक्ता ठगिने

Read More