Home > मुख्य समाचार (Page 23)

रास्वपाको केन्द्रीय समिति बैठक भोलि

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी ले सोमबार (वैशाख ७) दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन। यसअघि आज नै सचिवालय बैठक पनि बस्ने तय गरिएको छ।

Read More

रास्वपा सचिवालय बैठक आज, संगठन र महाधिवेशनमा केन्द्रित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा संगठन सुदृढीकरण, जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन र विभिन्न आयोग तथा सल्लाहकार परिषद् गठनका विषयमा छलफल हुनेछ। साथै, आगामी महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन मस्यौदा समिति गठन र नयाँ योजनाहरू अघि बढाउने एजेन्डा पनि

Read More

विश्वविद्यालयमा दलीय प्रभाव हटाउने निर्णय

काठमाडौं — विश्वविद्यालय समन्वय समितिले परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय कार्यान्वयनमा अघि बढाएको छ। दुई साताअघि शिक्षामन्त्रीको उपस्थितिमा भएको बैठकपछि विद्यार्थी संगठनका ब्यानर, झन्डा र भित्ते लेखन तुरुन्त हटाउने सर्कुलर जारी गरिएको हो। साथै, कानुनी व्यवस्था संशोधनका लागि प्रस्ताव मन्त्रालयमा पठाइने र आवश्यक परे ६० दिनभित्र नियमावली परिवर्तन गरिने बताइएको छ। निर्णय कार्यान्वयनमा

Read More

संघीय संसद्का १२ समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ — प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। कार्यक्रममा उपसभामुख र कानुनमन्त्री पनि उपस्थित थिए। शुक्रबार सम्पन्न निर्वाचन र सहमतिबाट चयन भएका सभापतिहरूमा कानुन, अर्थ, लेखा, राज्य व्यवस्था,

Read More

ओजस्वी शेरचन शिक्षा समिति सभापतिमा विजयी, रास्वपाको स्पष्ट बहुमत

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजस्वी शेरचन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा विजयी भएकी छिन्। उनीसँगै प्रतिस्पर्धामा गुरू बराल (एमाले) थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेकाले समितिहरूमा पनि उसको स्पष्ट बहुमत देखिएको छ। रास्वपाले प्रतिनिधिसभाका१० मध्ये ९ समितिमा उम्मेदवार उठाएको छ भने एक समिति

Read More

अब राहदानी र लाइसेन्स घरमै पुग्ने सेवा सुरु

काठमाडौँ– सरकारले राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ। हुलाक सेवा विभागलाई सरकारी कुरियरका रूपमा प्रयोग गर्दै यो सेवा सञ्चालन गरिएको हो। मकवानपुर, म्याग्दी र डडेलधुरामा परीक्षण सफल भएपछि अब देशभर विस्तार गर्ने तयारी छ। सेवा लिन आवेदनका क्रममा नै ठेगाना टिपाउने व्यवस्था गरिएको छ, जसअनुसार हुलाकमार्फत

Read More

अब २४ घण्टामै सवारी लाइसेन्स छापिने, आजदेखि नयाँ व्यवस्था लागू

काठमाडौँ– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ २४ घण्टाभित्रै गर्ने व्यवस्था आजदेखि लागू गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै सेवा छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनका अनुसार ट्रायल पास र राजस्व तिरेपछि २४ घण्टाभित्र लाइसेन्स उपलब्ध हुनेछ। सरकारले लामो समयदेखि देखिएको

Read More

संसदीय समितिमा आज सभापति चयन, केहीमा प्रतिस्पर्धा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ संयुक्त समितिमा आज सभापति चयन हुँदैछ। मनोनयन दर्ता बिहीबार नै सकिएको संसद सचिवालयले जनाएको छ। अधिकांश समितिमा एकल उम्मेदवारी परे पनि शिक्षा तथा संसदीय सुनुवाइसम्बन्धी केही समितिमा प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनपछि सबै समितिले नयाँ सभापति पाउनेछन्, जसले संसदीय कामकारबाही र निगरानीलाई थप सक्रिय

Read More

आमाको मुख हेर्ने पर्व आज, देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै

काठमाडौं । आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसीका अवसरमा देशभर ‘आमाको मुख हेर्ने पर्व’ मनाइँदैछ। यस दिन सन्तानले आमाप्रति माया, सम्मान र कृतज्ञता व्यक्त गर्दै मिठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ। जीवित आमालाई सम्मान गर्ने तथा दिवङ्गत आमाको सम्झनामा तर्पण र पिण्डदान गर्ने चलन

Read More

प्रधानमन्त्री बालेन्द्र शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरे

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार काठमाडौंमा प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। छलफलमा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री सहभागी थिए भने कोशीका हिक्मत कार्की मातृशोक र सुदूरपश्चिमका कमलबहादुर शाह उपचारका लागि विदेशमा रहेकाले अनुपस्थित थिए।

Read More