Home > मुख्य समाचार (Page 26)

नेपाल प्रहरीलाई साधन स्रोतमा सम्पन्न बनाउनुपर्नेमा मुुख्यमन्त्री राईको जोड

विराटनगर १ कार्तिक प्रदेश एकका मुुख्यमंत्री शेरधन राईले मुुलुुकको वदलिदो परिस्थिती अनुुसार नेपाल प्रहरीलाई साधन श्रोतमा सम्पन्न वनाउनुपर्नेमा जोड दिनुु भएको छ । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवशको अवसरमा आज गरेको कार्यक्रममा वोल्नुुहुुदै उहाले संघियताको मर्म अनुुसार प्रहरी संगठनले जनताको मन जित्नेगरी काम गर्नुुपर्नेमा जोड दिनुुभयो

Read More

दशैं संघारमै आइसकेपनि यात्रु नपाउदा बस ब्यवसायीहरु चिन्तित

विराटनगर १ कार्तिक दशैं संघारमै आइसकेपनि यात्रु नपाउदा बस ब्यवसायीहरु चिन्तित भएका छन । आधा सिट बराबरपनि यात्रु नपाउँदा संचालन खर्च समेत उठाउन नसकेको ब्यवसायीले गुनासो गरेका छन । दशैं नजिकिंदै गर्दा उत्साहित हुनुपर्ने बस ब्यवसायी यतिखेर चिन्तित बनेका छन । आधा सिट बराबरपनि यात्रु नपाएका कारण उनिहरु चिन्तित बनेका हुन।

Read More

कोरोनाका कारण विराटनगरस्थित कालीमन्दिरसहितका शक्तिपीठहरुमा दशैं विशेष धार्मिक कार्यक्रममा सर्वसाधारणलाई रोक

विराटनगर १ कार्तिक यसपटकको दशैंमा आम भक्तजनले प्रदेश–१ को राजधानी विराटनगरमा रहेको प्रसिद्ध कालीमन्दिरमा देवी दूर्गाको दर्शन गर्न नपाउने भएका छन । कोरोना संक्रमण उच्चरुपमा बढेकाले मन्दिरले आयोजनागर्ने दशैं बिशेष कार्यक्रमहरुमा सर्वसाधारणलाई रोक लगाइएको हो । यसपटक दशैंको नवरात्री अर्थात नौरथा कात्तिक १ बाट शुरु हुँदै छ । नौरथामा माता काली

Read More

नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको आज घटस्थापना, घर तथा मन्दिरहरुमा फूलपाती भित्र्याइँदै

बिराटनगर १ कार्तिक कोरोनाको कहरका बीच नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको आज घटस्थापना, घर तथा मन्दिरहरुमा फूलपाती भित्र्याइँदैछ । बडादशैँको पहिलो दिन आज घटस्थापना गरिदैछ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा

Read More

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण

काठमाण्डौ ३० असोज नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।  हिजो शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । पदभार ग्रहण

Read More

सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने नवनियुक्त सञ्चार मन्त्री पार्वत गुरुङको प्रतिबद्धता

काठमाण्डौ ३० असोज नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । हिजो मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको हो । कुनै पनि मन्त्रालयमा गलत कुराहरु

Read More

परिणाम देखिने गरी काम गर्ने नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिवद्धता

काठमाण्डौ ३० असोज नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो

Read More

नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार बढी

काठमाण्डौ ३० असोज नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।  हिजो ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । हिजो १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६

Read More

मकालु टेलिभिजनले समाचार प्रशारण गरेपछि विराटनगर अस्पतालमा राखिएको बालकको शव परिवारको जिम्मा

बिराटनगर ३० असोज उपचार खर्च तिर्न नसकेका कारण ३ दिनसम्म विराट अस्पतालबाट शव बुझ्न नपाएका पीडित पक्षले मृतक २ बर्षिय बालकको शव बुझेर लगेका छन । सिराहको मानपुर घर भएका २ वर्षिय बालक सिद्धार्थ सदाका आफ्न्तले बुधबार राति शव बुझेर अन्तिम संस्कार गर्न घरतर्फ लिएर गएका हुन । उपचारको क्रममा बालक सिद्धार्थको

Read More

दुहबीस्थित बाल सेवा केन्द्रका बालबालिकाहरुलाई लायन्स क्लबद्वारा कपडा र खाद्य सामग्री हस्तान्तरण

सुनसरी ३० असोज चाड पर्वका बेला जोकोहीलाई पनि मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने रहर हुन्छ । अझ चाडपर्व आउँदा बालबालिका खुसी हुन्छन् । दसैं–तिहारमा नयाँ लुगा लगाएर साथीसंगी भेला भएर हिंड्दा बालबालिकामा अर्कै उत्साह र उमंग देखिन्छ । तर, यही समाजका धेरै बालबालिकाहरु यस्ता खुसी र अवसरबाट वञ्चित छन् ।

Read More