Home > मुख्य समाचार (Page 25)

सिरुवा पर्वको रौनक: कोशीमा सार्वजनिक बिदासँगै उत्सव

विराटनगरसहित कोशी प्रदेशका तराई जिल्लामा सिरुवा पर्व उल्लासका साथ मनाइँदैछ। प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक बिदा घोषणा गरेपछि झापा, मोरङ र सुनसरीका गाउँबस्तीमा उत्साह झन् बढेको छ। नयाँ वर्षसँगै सुरु हुने तीनदिने यस पर्वमा पहिलो दिन पानी छ्याप्ने, दोस्रो दिन हिलो खेल्ने र तेस्रो दिन रङ खेल्ने परम्परा रहेको छ।

Read More

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको अन्तरक्रिया आज

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसदका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

Read More

वैशाख १० भित्र सुझाव दिन दलहरूलाई आग्रह

फागुन २१ सम्पन्न चुनावबाट राष्ट्रिय मान्यता पाएका ६ दलका घोषणापत्र र प्रतिबद्धताका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा सरकारले वैशाख १० भित्र राय–सुझाव मागेको छ।

Read More

राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ७% आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । आगामी पाँच वर्षका लागि सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरिएको छ, जसमा आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिइएको छ। प्रतिबद्धताअनुसार देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। गरिबी दर १० प्रतिशतमा झार्ने योजना पनि समावेश छ। त्यस्तै ३० हजार

Read More

बालेन सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा : बहु–मोडल यातायातदेखि जलमार्गसम्म प्राथमिकता

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक गर्दै एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम विकासलाई प्राथमिकता दिएको छ । मस्यौदाअनुसार राजमार्ग, जलमार्ग र विमानस्थललाई आपसमा जोडेर आधुनिक यातायात सञ्जाल निर्माण गरिनेछ। साथै, महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने योजना पनि समावेश गरिएको छ । भारतसँग अन्तर्देशीय जलमार्गको

Read More

राष्ट्रिय प्रतिबद्धता’मा कडाइ : ०४६ पछिको सम्पत्ति छानबिनदेखि ट्रेड युनियन खारेजसम्म

काठमाडौं — सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामार्फत सुशासन र भ्रष्टाचार नियन्त्रणमा कडा कदम अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २०४६ पछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने, सरकारी सेवाभित्रका दलीय ट्रेड युनियन खारेज गर्ने र सेवाग्राहीबाटै कार्यालय मूल्यांकन गर्ने व्यवस्था ल्याइनेछ। यससँगै सार्वजनिक सेवालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने र प्रशासनिक सुधारलाई

Read More

मन्त्रालय संख्या १७ मा सीमित गर्ने सरकारको योजना

काठमाडौं — सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामार्फत प्रशासनिक सुधार गर्दै मन्त्रालय संख्या घटाउने योजना सार्वजनिक गरेको हो। मस्यौदामा प्रशासनिक पुनर्संरचना, समन्वय मजबुत बनाउने र पाँच वर्षभित्र २५% नयाँ जनशक्ति भित्र्याउने लक्ष्य पनि उल्लेख गरिएको छ।

Read More

नयाँ वर्षमा रवि लामिछानेको सन्देश : ‘खील निकाल्ने वर्ष’

काठमाडौं — रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यस वर्षलाई ‘खील निकाल्ने वर्ष’को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले कठिनाइ आउने संकेत गर्दै ती सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

Read More

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं — बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सबैको जीवनमा आरोग्य, कल्याण र निर्विघ्नता रहोस् तथा दुःखको हरण होस् भन्ने कामना गरेका छन्।

Read More

नयाँ वर्ष २०८३ सुरु, देशभर हर्षोल्लास

विराटनगर। नेपालमा नयाँ वर्ष विसं २०८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । देशभर उत्साहका साथ शुभकामना आदानप्रदान, पूजा–आराधना र नयाँ संकल्पसहित मनाइँदैछ। वैशाख १ लाई नयाँ सुरुआतको प्रतीक मान्दै मानिसहरूले विगतको समीक्षा गर्दै भविष्यका योजना बनाउने गर्छन्। मठमन्दिरमा दर्शन गर्ने, परिवारसँग भेटघाट गर्ने र विशेष भोजन गर्ने चलनले सामाजिक सम्बन्ध

Read More