उपचारमा लागेको खर्च तिर्न नसक्दा सिरहाका एक बालकको शव तीन दिनदेखि विराट नर्सिङ होममा
विराटनगर २९ असोज अस्पतालमा लागेको उपचार खर्च तिर्न नसकेका कारण सिरहाका एक विपन्न परिवार मृत्यु भएका आफ्ना दुई वर्षे छोराको शव अस्पतालमै छाडेर जाने बाध्यतामा पुगेका छन् । अस्पतालले तोकिदिएको न्यूनतम शुल्कसमेत तिर्न नसकेका कारण उनीहरु अस्पतालमै शव छाडेर जाने निष्कर्षमा पुगेका हुन् । विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएका सिराहको मानपुर
Read More
