उपसभामुख पदमा रुबी कुमारी र सरस्वती लामाको उम्मेदवारी दर्ता
काठमाडौं — उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी ठाकुर सबैभन्दा कम उमेरकी उम्मेदवारमध्ये एक हुन्। उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराएकी छन्। उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
Read More
