Home > मुख्य समाचार (Page 3)

संसदीय समितिमा लेनदेन भएको छैन् : लिङदेन

काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ । साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न

Read More

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था सार्वजनिक

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताउनुभएको हो । उहाँले दुई वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको

Read More

गौर हत्याकाण्डको मुद्धा लिएर हेग जाने साहको चेतावनी

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिनुभएको छ । आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिनुभएको हो । उहाँले १७ वर्ष

Read More

धरानमा निषेधाज्ञा

धरान ८ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । भरे राति १२ बजेदेखि लागू हुनेगरि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा जारी गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा धरान उपमहानगरपालिका क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको

Read More

सामाजिक सद्भाव खल्बल्याउन खोजियो : उपप्रधानमन्त्री खड्का

काठमाडौं, ८ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । आज अचाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताउनुभएको

Read More

माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको छ : मन्त्री ज्वाला

काठमाडौं, ८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गर्नुभयो । समकालीन नेताहरुमध्ये

Read More

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्छ : ओली

विराटनगर, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ । आज बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कोशीमा एमालेको सरकार बन्ने र मज्जाले चल्ने दाबी गर्नुभएको हो । सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको ओलीले बताउनुभयो । सत्ता पक्षले

Read More

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ मा

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराउनुभएको हो । उहाँले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न

Read More

मुख्यमन्त्री थापाले पाए विश्वासको मत, एमालेको विरोध

विराटनगर, ५ भदौ । सभामुखलाई समेत प्रयोग गरेर विश्वासको मत लिएपछि कोशी प्रदेशमा फेरि विवाद र अन्यौलको राजनीति सुरू भएको छ । विपक्षी दलले विश्वासको मत पाउनबाट रोक्ने र सत्तारुढ गठबन्धनले विश्वासको मत लिएरै छाड्ने होडले अन्ततः कोशी प्रदेशको राजनीति पुनः धमिल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको

Read More

पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू

Read More