कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु
काठमाण्डौ १३ असोज हिजो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । हिजो सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै बाँकेमा ४७ वर्षिय र गुल्मीमा ३४
Read More
