Home > मुख्य समाचार (Page 37)

नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ दिलाएका हुन्। सांसदहरूले परम्परागत पोशाकमा शपथ लिएका थिए भने केहीले मातृभाषामा पनि शपथ ग्रहण गरेका थिए।

Read More

चितवनमा जेनजी आन्दोलनमा प्रमुख दलका कार्यकर्ताको संलग्नता

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३–२४ को जेनजी आन्दोलनमा चितवनमा क्रियाशील प्रमुख राजनीतिक दलका नेता–कार्यकर्ताहरू तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदन अनुसार रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र विप्लव समूहका जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताले भीड नेतृत्व गरेका थिए। प्रदर्शनमा ५३ सरकारी

Read More

नेपाल बारले कार्की आयोगको प्रतिवेदनप्रति असहमति

नेपाल बार एसोसिएसनले जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदनप्रति असहमति जनाएको छ। बारले प्रतिवेदनमा न्यायालय र कानुन व्यवसायप्रति नकारात्मक धारणा प्रस्तुत भएको भन्दै आपत्ति जनाएको हो। बारका महासचिव केदारप्रसाद कोईरालाले आज सल्लाहकार समिति बैठक बोलाएर प्रतिवेदनका आपत्तिजनक पक्षमा छलफल गर्ने जानकारी दिए। आयोगको प्रतिवेदनले न्यायमा पहुँच, वकिलको शुल्क र सामान्य नागरिकको न्याय

Read More

कार्की आयोगको सुझाव: संघमा १२, प्रदेशमा ५ मन्त्रालय राख्न

जेनजी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको प्रतिवेदनले संघ र प्रदेशमा मन्त्रालय संख्या घटाउन सिफारिस गरेको छ। आयोगले संघमा १०–१२ र प्रदेशमा ५ मन्त्रालय राख्न, केन्द्रले केन्द्रीकृत सोच छोडेर प्रदेश र स्थानीय तहको स्वायत्तता बढाउनुपर्ने सुझाव दिएको छ। प्रतिवेदनले प्रदेशलाई नीति निर्माणमा सशक्त र स्मार्ट बनाउँदै संघ र स्थानीय तहसँग पुलको

Read More

रास्वपाले बालेन शाहको शपथ कार्यक्रमको व्यवस्थापन मुख्य सचिवसँग माग्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ। चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम सम्पन्न भइसकेपछि, भोलि १३ गते मध्याह्न १२:३४ बजे शीतल निवासमा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिँदैछन्। शपथपछि सवा २ बजे सिंहदरबारमा पद बहाली हुनेछ।

Read More

नवनिर्वाचित सांसदको शपथ आज

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ आज दिउँसो २ बजे सिंहदरबारमा हुने भएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन्। ४७ जना सांसदले मातृभाषामा शपथ लिने तयारी गरेका छन् भने सबैलाई परम्परागत पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ। शपथ समारोहका लागि आवश्यक तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ।

Read More

रास्वपाबाट बालेन शाह दलको नेता बन्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ, जसमा संसदीय दलको नेता चयन मुख्य एजेन्डा रहेको छ। बैठकबाट वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई दलको नेता बनाउने तयारी गरिएको छ। नेता चयनपछि राष्ट्रपति समक्ष जानकारी गराइनेछ र बहुमत दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

Read More

जेनजी आन्दोलन : जेनजी आन्दोलनमा ८४ अर्बको नोक्सानी, १३ सय हतियार लुटिए

काठमाडौँ – भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। निजी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने सरकारी–सार्वजनिक र सामुदायिक क्षेत्रमा पनि ठूलो नोक्सानी भएको छ। आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ हजार ३४२ हतियार र १ लाख १८ हजार ५२५

Read More

रवि लामिछानेको बयान : अदालतको आदेश बिना कारागारबाट बाहिर पठाइयो

काठमाडौँ – जेनजी आन्दोलनको क्रममा अदालतको आदेश नहुँदै रास्वपाका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्कन अस्वीकार गर्दा पनि जेल प्रशासनले उनलाई भीडसामु बाहिर पठाएको बयान उनले दिएका छन्। लामिछानेका अनुसार, कारागार प्रशासनले औपचारिक थुनामुक्त पत्र तयार गर्ने तयारी गरेको थियो, तर पत्र तयार हुनु अघि भीडले उनलाई बाहिर लगे। उनले पत्रमा

Read More

ओलीको बयान : जेनजी आन्दोलनमा आगजनी र आक्रमण सुनियोजित

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा सरकारका तीनवटै निकायमा भएको आगजनी र आक्रमण सुनियोजित घटना भएको बताएका छन्। ओलीको अनुसार, युवाहरूलाई अगाडि लगाएर स्वार्थ पूरा गर्ने समूहले आन्दोलनमा उत्तेजना फैलाएर संसद्, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गराएको थियो। उनले यस घटनामा प्रधानमन्त्रीले गोली चलाउन आदेश नदिएको र

Read More