Home > मुख्य समाचार (Page 43)

मोरङको बेलबारीका क्यान्सर पीडित कलाकार राघभ राजवंशीको उपचारमा आर्थिक अभाव

बेलबारी, मोरङ १ असोज लामो समयसम्म वाद्यबाधनमार्फत समाजलाई योगदान पुर्याउँदै आउनुभएका मोरङको बेलबारीका कलाकार राघभ राजवंशी क्यान्सरका कारण थला पर्नुभएको छ । उहाँले बाद्यबादन बजाएका एकाहा र सप्ताह पुराणबाट संकलित रकममार्फत थुप्रै क्याम्पस र विद्यालयहरु स्थापना गरिएका छन् । तर, यतिबेला क्यान्सर पीडित कलाकार राजवंशी आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहनुभएको

Read More

बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै

बारा १ असोज बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै गइरहेको छ । काठ तस्कर समूहले वन कर्मचारीमाथि आक्रमण गर्नेसम्मका घटना पछिल्ला दिनहरुमा बढ्न थालेका छन् । जसका कारण वन सुरक्षाकर्मीहरुको मनोवल घट्दै गएको देखिन्छ । दुई साता अघि स्थानीयले ककरी वन रेञ्ज पोष्टका ईन्चार्ज अब्दुल करिम मियाँलाई कार्यालय परिसरमा

Read More

एटिएमबाट निस्किने नोट डिसइन्फेक्सन गर्ने मेसिन बजारमा

काठमाण्डौ १ असोज कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । हिजो सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने

Read More

प्रदेश–१ मा १ सय ३३ जना कोरोना संक्रमित थपिए

बिराटनगर १ असोज प्रदेश–१ मा हिजो १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९

Read More

विश्वकर्मा पुजा,देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैं

बिराटनगर १ असोज आज असोज १ गते अर्थात विश्वकर्मा पुजा । कोरोना संक्रमणका बीच देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैंछ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग पुजाआजा गरी मनाउने गर्दछन् । आज सवारी साधन मेसिनहरुको पूजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सबैलाई भ्रमण र प्रसाद

Read More

लकडाउनका कारण केरा बिक्री गर्न नपाएपछि बाराका किसान समस्यामा, करोडौं मूल्य बराबरको केरा बगानमा कुहिँदै

बारा ३१ भाद्र कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण बाराका केरा किसान समस्यामा परेका छन् । गत चैत ११ गतेदेखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किसानहरु समस्यामा

Read More

मोरङको बेलबारी–२ मा सुरु गरेको सामूहिक पशुपालन फस्टाउँदै

बेलबारी ३१ भाद्र मोरङको बेलबारी नगरपालिकाले सुरु गरेको सामूहिक पशुपालन उत्कृष्ट बन्दै गएको छ । बेलबारी नगरपालिका वडा नम्बर –२ लालभित्तीमा समूह बनाएर सुरु गरिएको व्यावसायिक पशुपालन फस्टाउँदै किसानको आकर्षणसमेत बढ्न थालेको छ । वडा कार्यालय तथा त्यस वडाभित्र रहेका सामुदायिक वन समूहले सहयोग गरेपछि वडाभित्रै ६० जनाभन्दा बढी किसानहरु व्यावसायिक

Read More

प्रदेश १ मा हिजो १ सय ३८ संक्रमित थपिए

बिराटनगर ३१ भाद्र प्रदेश १ मा हिजो १ सय ३८ संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा हिजो ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८

Read More

नेपालमा हिजो एकहजार ६२ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर डिस्चार्ज

काठमाण्डौ ३१ भाद्र नेपालमा कोरोना भाइरस संक्रमणबाट हिजो थप १ हजार ६२ जना निको भएर डिस्चार्ज भएका छन । अहिलेसम्म निको हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ । यस्तै हिजो देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो गरिएको १० हजार ३ सय

Read More

प्रदेश १ मा मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनमा ल्याईने

बिराटनगर ३१ भाद्र प्रदेश १ सरकारले मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ । प्रदेश १ को हिजो सम्पन्न मन्त्री परिषद्को बैठकले मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ स्विकृत गर्ने निर्णय गरेपछि मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनको बाटो खुलेको हो । प्रदेश विपद् व्यवस्थापन ऐनमा मुख्यमन्त्री अत्यावश्यक सेवा

Read More