Home > मुख्य समाचार (Page 44)

आन्तरिक उडान र लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन गर्ने सरकारको निर्णय

काठमाण्डौ ३१ भाद्र सरकारले आन्तरिक उडान र लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ मा जारी भएको लकडाउन पछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । आन्तरिक उडान र लामो दुरीका सवारीसँगै

Read More

गरिबीका कारण बुबाले आत्महत्या गरेपछि सन्तानको विचल्ली, किरियामा बसेका छोराछोरीलाई खानाकोसमेत अभाव

मोरङ सुन्दरहरैंचा २९ भाद्र गरिबी र अभावका कारण मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशोक दर्जीले आत्महत्या गरेपछि उनका छोराछोरी विचल्लीमा परेका छन् । दर्जीको किरियामा बसेका छोराछोरीलाई खानको समेत अभाव भएको छ । सुन्दरहरैंचा नगरपालिका वार्ड न १० सुकुमबासी टोलका अशोक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र

Read More

लकडाउन र निषेधाज्ञाका कारण दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्र्दै आएकाहरुको दैनिकी कष्टकर

बारा २९ भाद्र कोरोना भाइरस सङ्क्रमणको त्रास र लकडाउनको अवस्था । त्यसो त हुनेले दैनिक उपभोग्य सामान जोहो गरेर घरैमा सुरक्षित बसेका होलान् र जो नहुने छन्, दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन्, उनीहरूको दैनिकी भने निकै कष्टकर बन्दै गएको छ । जसले रिक्सा, ठेला ज्याला मजदुरी गरेर दैनिक कमाइबाट

Read More

मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु

मोरङ २९भाद्र मोरङमा बायोफ्ल्क प्रविधिबाट माछा पालनको आधिकारिक परीक्षण सुरु भएको छ । यो प्रबिधिमा पानीको ट्यांकमा ब्याक्टेरिया उत्पादन गरी सघन माछापालन गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको विराटनगरस्थित माछा जोन परियोजना इकाई कार्यालय परिसरमा बायोफ्ल्क प्रबिधिबाट माछा पालनको परीक्षण सुरु गरिएको छ । परियोजनाले कार्यालय परिसरमै रहेको खाली ठाँउमा पानी ट्यांक

Read More

विराटनगर महानगरको अत्यावश्यक कामबाहेकका सेवा ५ दिनका लागि बन्द

विराटनगर २९ भाद्र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना पुष्टि भएपछि महानगरको अत्यावश्यक कामबाहेकका सेवा ५ दिनका लागि बन्द गरिएको छ । महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा आजदेखि असोज २ गतेसम्म ५ दिनका लागि बन्द गरिएको हो । पोखरेलको सम्पर्कका रहनुभएका मेयर भीम

Read More

नेपालमा हिजो एकहजार ३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ११ सय ७३ जना डिस्चार्ज

  काठमाण्डौ २९ भाद्र नेपालमा हिजो कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । हिजो देशभर एकहजार ३९ जना संक्रमित भेटिदा निको हुनेको संख्या ११ सय ७३ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । तर, सक्रिय संक्रमितको संख्या भने

Read More

मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित

मोरङ सुन्दरहरैंचा २८ भाद्र मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित बनेका छन् । लकडाउनका कारण बजारहरु पूर्णरुपमा नखुल्दा तथा ढुवानीमा देखिएको अवरोधका कारण केरा बिक्री नभएपछि समस्या भएको हो । मोरङको सुन्दरहरैंचा–७ गोठगाउँ क्षेत्रमा लगभग ५ सय बिघामा केरा खेती गरिएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक

Read More

लकडाउन सुरु भएयता निर्माण क्षेत्र ठप्प हुदा श्रमिकहरुको व्यवस्थापन मुख्य चुनौती भएको उद्योगीहरुको भनाई

काठमाण्डौ २८ भाद्र कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योगहरु बन्द रहे । त्यसको असर उद्योगीहरुमा मात्र नभएर श्रमिकहरुमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै

Read More

कोरोना संक्रमित निको भएपछि परिवारमा खुसियाली

बिराटनगर २८ भाद्र कोरोना संक्रमितको उपचार सुरु गरेको विराटनगरस्थित न्यूरो कोभिड अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले भर्ना गर्न नमानेपछि गम्भीर अवस्थामा न्यूरो कोडिभ अस्पतालमा भर्ना गरिएका मोरङको कानेपोखरीका संक्रमित निको भएपछि परिवारमा खुसियाली छाएको छ । मोरङको कानेपोखरी–३ का ५२ वर्षीय

Read More

नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुको आग्रह

काठमाण्डौ २८ भाद्र नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फट्ने खतरा रहेको देखाएको हो । जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता

Read More